Rastriyabahas 2075
2023-04-11

राष्ट्र बहस

“राष्ट्र बहस प्रतियोगिता” नेपाली भाषामा तर्कसंगत बहस र वैचारिक वादविवादको लागि उचित मञ्च प्रदान गर्ने उदेश्यका साथ सञ्चालन हुँदैछ । समावेशिताको सिद्धान्त अनुरुप आफ्ना विचारहरु नेपाली भाषामा व्यक्त गर्न सकिने स्थानको निर्माण गर्नु यसका लक्ष्य हो । राष्ट्रिय बहस प्रतियोगिता Debate Network Nepal (DNN) ले आयोजना गर्दैछ ।

नेपाली समाजमा बहसको संस्कृतिलाई प्रोत्साहन गर्नको लागि स्तरिय बहसकर्ता, निणार्यक र प्रशिक्षकहरुको निर्माण गर्ने र प्रजातान्त्रिक विचारधाराको एक मुल मान्यताको रुपमा रहेको वैचारिक स्वतन्त्रतालाई उत्सवको रुपमा मनाउन हातेमालो गर्ने अभिलाषा यो कार्यक्रमले बोकेको छ ।

कार्यक्रम २०७५ कार्तिक ३ Read more

Related Events / News